सागर आलेको पहिलो शो भव्य (हल खचाखच फोटो फिचर)

लन्डन– नेपाल आइडल टप फोर सागर आलेको बेलायतको पहिलो सांगीतिक शो भव्य भएको छ । अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार साँझ भएको सागर आले साँझ( २०१७’ को पहिलो कार्यक्रम खचाखच दर्शकका बीच भव्यरुपमा सकिएको छ । सागरलाई उनका दाइ बिग आइकन साजन आले र लोकगायिका माया (ईन्द्र) गुरुङले साथ दिएका थिए । ३२ बक्स इन्टरटेनमेन्टको प्रस्तुतिमा … Continue reading सागर आलेको पहिलो शो भव्य (हल खचाखच फोटो फिचर)